बेनी नगरपालिकाद्धारा चैत महिनाको भाडा मिनाह गर्ने निर्णय

विकल्प न्यूज/बेनी जेठ ३ गते । बेनी नगरपालिकाले चैत महिनाको भाडामा छुट दिने निर्णय गरेको छ । नगर कार्यपालिकाको शनिबार बसेको वैठकले नगरपालिकाको सटर,ट्याङ्की,ठेला तथा जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरेकाहरुलाई चैत महिनाको भाडा मिनाह गर्ने निर्णय गरेको हो । नगरपालिकालाई निमित रुपमा भाडा बुझाएका व्यवसायीहरु मात्र यो निर्णयबाट लाभान्वित हुने नगरपालिकाले जनाएको छ । नियमित … Continue reading बेनी नगरपालिकाद्धारा चैत महिनाको भाडा मिनाह गर्ने निर्णय